Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आज बुधबारको विनिमयदर, कुन मुद्राको मुल्य कती?

  •   ३ वर्ष अघि | २७ मंसिर २०८०, बुधबार

मंसिर २७, काठमाडौँ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४२ पैसा पाइनेछ । 

आज नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३३ रूपैयाँ १३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७३ पैसा कायम गरिएको छ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रूपैयाँ १२ पैसा तोकिएको छ।

त्यसैगरी यसदिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको छ। 

आज क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५६ पैसा पाइनेछ।

यस्तै आज, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइनेछ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइनेछ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७९ पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ।

आज मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४२ पैसा र बिक्रीमा २८ रूपैयाँ ५५ पैसा पाइनेछ।

  • न्युज बहार संवाददाता

थप