Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

घट्यो ब्रोकर कमिसन, जेठ १ गतेदेखि लागु हुने

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, काठमाडौँ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले १० प्रतिशतले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ।

धितोपत्र बोर्डका एक सञ्चालकका अनुसार हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको उनले जनाएका छन । यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी रहेको समेत उनले बताएका छन ।

बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले ब्रोकर कमिसन घटाउने विषयमा केही प्राविधिक कारण आएकोले निर्णय हुन नसकेको जानकारी दिएका छन । उनले उक्त प्राविधिक कारण के हो भन्ने चाँही खुलाउन चाहेनन्।

  • न्युज बहार संवाददाता

थप