असार २३, काठमाडौँ । नेपाली फलफुल बजारमा केराको मूल्य बढेको छ ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार आज कालीमाटी बजारमा केरा
प्रति दर्जन थोक मूल्य न्यूनतम एक सय ३५ देखि अधिकतम एक सय ४५ रूपैयाँमा बिक्री
भइरहेको छ। केराको प्रति दर्जन ओसत मुल्य एक सय ४० रहेको छ ।
एक
साताअघिको तुलनामा केरा प्रति दर्जन पाँच रूपैयाँले महँगो भएको ।
गत साता
आइतबार कालीमाटी बजारमा केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम
एक सय ४० रूपैयाँमा बिक्री भइरहेको थियो।
- न्युज बहार संवाददाता