Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजनितिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्दै ।

बैठक बालुवाटारमा बस्दै ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बिहिवार दिउँसो ३ बजे वालुवाटार प्रधानमन्त्री निवासमा बस्ने भएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा बस्न लागेको संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच ओलिको बिवास बालकोटमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रपतिको निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारबारे विषेश छलफल हुने बताइएको छ भने अर्को तर्फ सुदूरपश्चिम प्रदेश सरकारबारेको विषयमा रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र एमाले अध्यक्ष केपी ओलीबीच तीन घण्टा छलफल भएको थियो ।

रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रुपमा नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको छ ।

 

थप