Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुरिलोको मूल्य बृद्धी

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

चैत १०, काठमाडौँ । तरकारी बजारमा कुरिलोको मूल्य बृद्धी भएको छ ।

हिजो शनिबारदेखि कुरिलोको मूल्य बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले जनाएको छ ।

आज कालीमाटी बजारमा कुरिलोको मूल्य प्रतिथोक मूल्य न्यूनतम ८ सयदेखि अधिकतम एक हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

गएको शुक्रबारको तुलनामा यो मुल्य प्रतिकिलो तीन सय रूपैयाँ बढी हो। 

बजारमा कुरिलो आएको परिमाणको आधारमा मूल्य घटबढ हुने गरेको छ । धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ ।

आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको व्यवसायीहरुले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप