Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुदा नेता चन्द्रकान्त भण्डारी घाइते ।

आईसीयूमा उपचार हुदै ।

  •   ४ वर्ष अघि | ४ फाल्गुन २०७९, बिहिबार

फागुन ४, काठमाडौँ । आफ्नै घरको खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् ।  नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास  ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। बिस्फोटमा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

अहिले उनीहरू दुबै जनाको कीर्तिपुरको बर्न अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र ८६ वर्षकी आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । 

थप