Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रेकर्डपछी कति घट्यो सुनको मुल्य?

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

बैशाख २, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।

सुनको मूल्यले गत बिहीबारदेखि नयाँ रेकर्ड बनाइरहेको थियो।

आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

सुनको मूल्य आइतबारको तुलनामा मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको हो।

आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

चाँदीको मूल्य यस दिन प्रतितोला १५ रूपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप