Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तातोपानी भन्सार नाकाबाट हेलिकप्टर आयात

  •   १ वर्ष अघि | १९ असार २०८२, बिहिबार

असार १९, काठमाडौँ । स्थलगत नाकाको प्रयोग गरेर माउन्टेन हेलिकप्टर कम्पनीले चीनबाट हेलिकप्टर आयात गरेको छ।

हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टर बुधबार साँझ तातोपानी भन्सार नाकामा ल्याइएको हो भने अहिले भन्सार जाँचपासको प्रक्रियामा रहेको छ।

उडाएर ल्याउन भन्दा सहज स्थलगत मार्गबाट ल्याउन भएको कारण लरीमा राखेर ल्याइएको भुसालले जनाएका छन।

भुसालका अनुसार चीनको सान्छी प्रान्तबाट ल्याइएको हेलिकप्टर तातोपानी आइपुग्न सात दिनको समय लागेको थियो।

 

  • न्युज बहार संवाददाता

थप