जेठ २१, काठमाडौँ। नयाँ कर सुरू गरिएकोमा नेपाल उद्योग परिसंघले असहमति जनाएको छ।
संस्थागत विज्ञप्ती जारी गर्दै सिएनआइले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको ५ दिनपछि नयाँ करहरूबारे असहमति जनाएको हो।
परिसंघले नयाँ कर प्रणालि लागु हुँदा लगानीको वातावरण बिग्रन सक्नेतर्फ चिन्ता व्यक्त गरी लगानिको अबसर नभएको सिएनआइले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
- न्युज बहार संवाददाता