Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुरीलोको मुल्य बृद्धी, कति छ अहिले १ केजीको?

  •   १ वर्ष अघि | २६ साउन २०८२, आइतवार

साउन २५, काठमाडौँ । नेपाली तरकारी बजारमा कुरिलोको मूल्य बृद्धी भएको छ। आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको

गएको आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य दुई सय ५० देखि तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

बजारमा कुरिलोको मूल्य गुणस्तरका आधारमा तय हुने गरेको छ।

कुरिलोको टुसाको सुप बनाएर खाने गरिन्छ। यसलाई पोषक जन्य तरकारीको रुपमा लिइन्छ।

कुरिलो खानाले बिशेषत शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि राम्रो मानिन्छ ।

कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

  • न्युज बहार संवाददाता

थप