Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली फलफुल बजारमा आउन थाल्यो चिनियाँ आँप

  •   १२ महिना अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, काठमाडौँ । नेपाली फलफुल बजारमा अहिले चिनियाँ आँप आउन थालेको छ।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार एक/दुई दिनदेखि चिनियाँ आँप आउन थालेको हो।

बजारमा स्वदेशी र भारतीय आँपको सिजन सकिएपछि चाइनिज आँप आउन सुरू भएको हो। 

बजारमा अहिले स्वदेशी आँप कतैभेटिदैन भने भारतीय आँप पनि थोरै मात्रामा मात्रै आइरहेको छ।

भारतीय आँप आउन छोडेपछि भने चिनियाँ आँप थोरै मात्रामा बिक्री हुने गरेको वयवसायीहरुले जानकारी दिएका छन।

थप