Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज नेप्सेमा हालसम्मकै उच्च कारोबार

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

साउन १६, काठमाडौँ । आज बुधबार नेपाली धितोपत्रको दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन नेप्से परिसूचक ६४.२५ अंक(२.३८ प्रतिशत)ले बढेर २७६०.९० विन्दुमा पुगेको छ।

नेप्सेमा आज ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेप्सेमा १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहन सफल भएको छ। उक्त कम्पनीको आज ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक बढेको छ। १३ मध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ। 

  • न्युज बहार संवाददाता

थप