कार्तिक १४, काठमाडौँ । नेप्सेमा सुचीकृत भएर
कारोबार सुरु भएको तेस्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नकारात्मक
सर्किट लागेको छ ।
आज मंगलबार कारोबार सुरु भएको केही समयमै सोनापुरको सेयर ९.९८ प्रतिशतले घटेको छ ।
प्रतिकित्ता
२८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य ९.९८ प्रतिशत अर्थात २८.३०
रुपैयाँले घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।
- न्युज बहार संवाददाता