Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट, कसरी हेर्ने नतिजा?

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । आज (बिहीबार) मिर्मिरे लघुवित्तको एफपिओ बाँडफाँट भएको छ। 

मिर्मिरे लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १२ हजार ३८१ जनाले सेयर पाएका छन्। 

लगानीकर्ताले एफपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सक्नेछन्। 

साथै, सिडिएस एन्ड क्लियरिङको वेबसाइट तथा कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप