Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दोहोरो अंकले घट्यो नेप्से कारोबार रकममा पनि गिरावट।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, काठमाडौँ। आज आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से ५३.७० अंकले घटेको छ।

आतबार सेयर बजार परिसुचक नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगी बन्द बएको छ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन करोबार रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ।

आज नेप्सेमा २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो।

बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य आइतबार सर्वाधिक १० प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

यस दिन नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

  • न्युज बहार संवाददाता

थप