Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । यस वर्षको मनसुन अर्थात वर्षा याममा सरदरभन्दा बढी पानी पर्ने भएको छ ।

सोमबार मनसुन सिजनको हावापानी आकलन गर्दै जल तथा मौसम विज्ञान विभागले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो।

नेपालमा मनसुन सिजन जेठ १९ देखि असोज १४ अर्थात् जुन देखि सेप्टेम्बरसम्मको अवधिबिचको समय हो ।

विभागको आकलन अनुसार यो सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । यस वर्ष मनसुनमा ३५ देखि ५५ प्रतिशतसम्म वर्षा हुन सक्नेछ ।

गत वर्षको मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको थियो।

  • न्युज बहार संवाददाता

थप