Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो क्रममा

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका सबै जसो स्थानमा अहिले निरन्तर तापक्रम घटिरहेको छ।

मौसमविद्हरूका अनुसार यो क्रम जारी रहने छ । निरन्तर तापक्रम घटि रहेतापनि यहाँको मौसम भने सफा देखिएको छ। ‍

मौसविद्ले जानकारी गराए अनुसार आज बिहिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । साढे ६ बजेपछि भने तापक्रम चार डिग्री सेल्सियस पुगेको थियो।

आज बिहीबार काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान रहेको छ ।

  • न्युज बहार संवाददाता

थप