Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मनसुन सक्रिय भएसँगै बिहिबारदेखी आइतबारसम्मका लागि ५६ जिल्लामा रेड अलर्ट

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । नेपालमा पुन: एकपटक मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै ५६ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको र ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई देखाउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज जारी गरेको बुलेटीनमा ५६ जिल्लालाई ‘रेड अलर्ट’मा रखिएको छ । १९ जिल्ला मध्यम जोखिममा रहेको र हिमाली दुई जिल्ला मुगु र हुम्ला मात्र न्यून जोखिममा रहेको महाशाखाको बुलेटीनमा उल्लेख गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप