मंसिर २४, काठमाडौँ । सोमबार बिहानैदेखि देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा विशेषगरी चिसो बढेसँगै हिमपात भएको हो ।
हिमाली क्षेत्रको जनजीवन हिमपातपछि प्रभावित भएको छ । बालीनालीलाई भने वर्षासँगै भएको हिमपातले फाइदा पुर्याएको स्थानियले । आइतबारदेखि मौसममा आइरहेको परिवर्तनपछि आज सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।
- न्युज बहार संवाददाता