Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दसैँमा मौसम कस्तो रहला, के छ मौसमविदहरुको भनाई?

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । हामी मध्ये धेरैलाइ लागेको होला दसैँमा मौसम कस्तो रहला भन्ने यस्तै जिज्ञासा समाधानका लागी का जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

दसैँमा मौसम सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । उनले भने “दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ।

दसैँको विशेष आज साँझ या भोलि शुक्रबार बुलेटिन जारी गर्ने तयारी महाशाखाले गरेको छ । मौसमविद् लामिछानेले मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने बताएका छन । 

  • न्युज बहार संवाददाता

थप