Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बिहीबारबाट मात्रै मौसम खुल्नेछ मौसमविदको भनाइ

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

भदौं ५, काठमाडौँ । अहिले केहि दिनदेखी काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा निरन्तर झरी परिरहेको छ ।

आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा झरी परिरहेको छ ।

निरन्तरको झरीका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन्।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्नेछ ।

आज बुधबार पनि बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र जोडिएको स्थान आसपास मनसुनजनित सर्कुलेसन बनेको र यसैका कारण निरन्तर वर्षा भएको वरिष्ठ मौसमविद् मानन्धरले बताएकी छन ।

  • न्युज बहार संवाददाता

थप