Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आफुलाई सामाजिक अभियान्ता बताउने युवराज सफल र पुण्य गौतम पक्राउ

  •   ३ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । आइतबार प्रहरीले  आफुलाई सामाजिक अभियान्ता भएको बताउने युवराज सफल र पुण्य गौतम पक्राउ गरेको छ ।

पुण्य गौतम र युवराज सफल चितवनको एक विद्यालय एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालीन पोखरेलको पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेको समयमा प्रहरीले नियन्त्रणमा लिएको  हो ।

आज आइतबार त्रिवि शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो भने अहिले उनीहरु दुबैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको प्रहरीले  जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप