Breaking News
नेप्से सामान्य घट्दा फाइनान्स उपसमूह भने बृद्धी    ||     जिबी राईलाई पक्रिने निति हो की भगाउने नियत हो ? : विश्वप्रकाश शर्मा    ||     मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी    ||     लिची खानु कति फाइदाजनक, यसमा के के पाइन्छ?    ||     यी सम्भावित कार्यसुची सहित प्रतिनिधिसभा बैठक बस्दै    ||     नेपाल आइडल सिजन-५ का विजेता बने करण परियार    ||     आज साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ, अन्यको कति?    ||     आज चार प्रदेशमा भारी वर्षा, सतर्क रहन महाशाखाको अनुरोध    ||     दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||    

सुनको मूल्य सामान्य घट्दा चाँदीको मुल्य भने बढ्यो

  •   १ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मुल्य भने बढेको छ।

सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य भने बृद्धी भएको छ।

बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो

आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप