Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

सुनको मूल्य सामान्य घट्दा चाँदीको मुल्य भने बढ्यो

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मुल्य भने बढेको छ।

सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य भने बृद्धी भएको छ।

बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो

आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप