Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

तेह्र किलोमिटर लामो जोमसोम बेनी सडक कालोपत्र गरिदैँ ।

  •   २ महिना अघि | ९ जेष्ठ २०८१, बुधबार

जेठ ९, म्याग्दी । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र तथा जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल मुस्ताङ जोड्ने मुस्ताङको सदरमुकाम कागबेनी जोडिने सडकको स्थर उन्नतीको कार्य सुरु भएको छ। यो क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको छ ।

आक्सपाल्ट प्रविधिको प्रयोगमा ११ मिटर फराकिलो बनाएर तेह्र किलोमिटर लामो जोमसोमकागबेनी सडक कालोपत्र गर्न थालिएको हो ।

विस २०७८ असोज ४ गते नै राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनीजोमसोमकोरला सडक आयोजनाअन्तर्गत जोमसोमकागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरिएको थियो । 

ठेक्काको अठार महिनाको समय भएको र ठेकेदारलाई बेनीजोमसोमकोरला सडक आयोजनाले धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनी दिएपछि दुई वर्षपछि कम्पनीले गत भदौदेखि काम थालेका थियो । 

  • bahar@gmail.com

थप