भदौ २४, काठमाडौँ । प्रदर्शनकारीहरूले राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रहेका रवि लामिछानेको रिहाइको माग गर्दै
ललितपुरको नख्खु कारागारअगाडि नाराबाजी गरेका छन्।
मंगलबार उनका
समर्थकहरू कारागारअघि जम्मा भई लामिछानेलाई मुक्त गर्नुपर्ने मागसहित प्रदर्शन
गरिरहेका छन्।
- न्युज बहार संवाददाता