Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

पवन खतिवडा केसमा कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

  •   ५ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने  र आफूलाई अभियन्ता बताउँने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कलाकार पवन खतिवडाले शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो ।

पीडितले घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै जाहेरी दिएका थिए सोही विषयमा वाइबालाई पक्राउ गरिएको हो ।

प्रहरीले जाहेरीपछी उनको खोजी थालेको र सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ गरेको जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप