Breaking News
शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||     विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध    ||     बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ    ||     आज आइतबार कुन मुद्रको खरिद बिक्री दर कति?    ||     एकै दिन यती धेरै घट्यो सुनको मुल्य    ||     बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारीमा अख्तियार    ||    

पवन खतिवडा केसमा कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

  •   २ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने  र आफूलाई अभियन्ता बताउँने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कलाकार पवन खतिवडाले शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो ।

पीडितले घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै जाहेरी दिएका थिए सोही विषयमा वाइबालाई पक्राउ गरिएको हो ।

प्रहरीले जाहेरीपछी उनको खोजी थालेको र सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याउँदैछ गरेको जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप