Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रवि लामिछानेलाई कारागारबाट बाहिर निकालियो

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालेका छन्।

आज मंगलबार दिउँसो प्रदर्शनकारीहरू जेल पुगेपछि लामिछानेलाई कारागारबाट निकालिएको हो।

रास्वपा की केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले जेलबाट निस्किएपछि उनले दिएको सम्बोधनको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

  • न्युज बहार संवाददाता

थप