Breaking News
शिक्षामन्त्री सुमना श्रेष्ठले मागिन शिक्षक सरुवा मापदण्डका लागि सुझाव    ||     आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट    ||     २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने मेयर बालेन्द्र शाहको घोषणा    ||     रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने    ||     दुई महिनामा सुन्तलाको तीन गुणा बढी मुल्य पाउँदा किसान खुशी    ||     विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध    ||     बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ    ||     आज आइतबार कुन मुद्रको खरिद बिक्री दर कति?    ||     एकै दिन यती धेरै घट्यो सुनको मुल्य    ||     बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिने तयारीमा अख्तियार    ||    

माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

  •   २ महिना अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो घाइते भएका छन् । अहिले ट्रमा सेन्टरमा घाइते महतोको उपचार भइरहेको छ । 

प्रहरीले घेरा हालेको समयमा जुलुस लिएर माइतीघर जाने क्रममा नेता महतो घाइते भएका थिए । प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यस क्रममा अन्य व्यक्ती पनि घाइते भएको त्यसको उपचार भइरहेको बताइएको छ । 

 

  • न्युज बहार संवाददाता

थप