चैत १३,
काठमाडौँ । प्रहरीले ५० ग्राम सुनसहित एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलबाट पक्राउ गरेको छ।
एसपी अवदेश विष्टका अनुसार मंगलबार सिरहाको धनगढीमाई नगरपालिका-११
का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको हो ।
विष्टले आज
दिउँसो शर्मा विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको
अवस्थामा गरिएको जनाइएको छ ।
उनले शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको बताएका छन ।
- न्युज बहार संवाददाता