Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजिनामा

  •   ११ महिना अघि | २३ भदौ २०८२, सोमवार

भदौ २३, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको बारे एक मन्त्रीले जानकारी दिएका छन।

आज भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।

घटनाप्रति नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएको जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप