चैत ३०, बाजुरा
। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । गए
राति बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
गए राति
३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको
छ ।
भूकम्पको
धक्का सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
- न्युज बहार संवाददाता