Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामान्य विषयलाई कांग्रेस र एमालेले संगीन आरोप बनाए: उपसभामुख

  •   ११ महिना अघि | ३ भदौ २०८२, मङ्लबार

भदौ ३, काठमाडौँ । उपसभामुख इन्दिरा राना अहिले अमेरिकामा छिन । उनि उतै हुँदा यता नेपालमा भने उनलाई पदबाट हटाउने तयारी भइरहेको छ । रातीको करिब १ बजे देखि उनलाई तारन्तार फोन र म्यासेज आउन भइरहेको थियो ।

उनका निकटस्थहरूले उनलाई यता त हटाउने तयारी भइरहेको छ नि भनेर फोन मेसेज गरिरहेका थिए । सत्तारुढ दलहरूले आफूलाई हटाउने तयारी थालेको खबर पनि उनले तीनै निकटस्थ र पार्टीका केही साथीहरूबाट नै थाहा पाएकी हुन ।

यता, नेपालमा भने उनलाई हटाउन भनेर दुई दलबीचका नेताहरू हस्ताक्षर संकलनमा जुटिसकेका थिए ।

यस विषयमा उनले भनिन फोन र म्यासेजहरू आएपछि थाहा पाएँ, म त निद्रामै थिएँ।’

उपसभामुख रानाका अनुसार कांग्रेस र एमालेले सामान्य विषयलाई नै संगीन आरोप लगाउनेगरी अघि बढेको छ ।

  • न्युज बहार संवाददाता

थप