Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करीको छानबिनमा त्रुटि भएको निष्कर्ष, सिआइबी प्रमुख किरण बज्राचार्य सहित अन्यलाई कारबाहीको सिफारिस

  •   ३ वर्ष अघि | २ चैत्र २०८०, शुक्रबार

चैत २, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले निकालेको छ ।

आयोगले मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा गरिएको छन् ।

बज्राचार्य सँगै सुनसम्बन्धी अनुसन्धान गरेका डीएसपी दुर्गा दाहाल, एसपी सञ्जयसिंह थापा र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप