Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हास्य कार्यक्रमहरूमा प्रायः अशिष्ट भाषा प्रयोग हुन्छ : गगन थापा

  •   १ वर्ष अघि | १३ भदौ २०८२, शुक्रबार

भदौ १३, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूले अब हास्य कार्यक्रमहरूमा सहभागी नहुने र हुन छाडेको बताएका छन् । उनका अनुसार हास्य कार्यक्रमहरूमा प्रायः अशिष्ट भाषा प्रयोग हुने गरेको छ।

उनले आज शुक्रबार काठमाडौँमा आयोजित कवि बिषुकुमार केसीद्वारा लिखित कविता सङ्ग्रह "पागल हुन सजिलो कहाँ छ र?" को विमोचन कार्यक्रममा बोल्दै व्यङ्ग्यात्मक चेतना अनुरूप साहित्य सिर्जना गर्न स्रष्टाहरूलाई आग्रह समेत गरेका छन।

यस विषयमा थापाले भने ‘व्यङ्ग्य यस्तो हुनुपर्छ जसले सम्बन्धित पक्षलाई आत्ममन्थन गर्न प्रेरित।’ उनले स्पष्ट पारे कि जबसम्म व्यङ्ग्यले सम्बन्धित व्यक्तिलाई सोच्न बाध्य पार्दैन, तबसम्म त्यसको अर्थपूर्णता रहँदैन।

  • न्युज बहार संवाददाता

थप