Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति निर्वाचनमा मतदान जारी ।

रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरिसकेका छन्।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौ। आज अहिले नयाँ राष्ट्रपति चुन्नका लागि मतदान भइरहेको छ। 

संघीय र प्रदेश सभा सदस्यहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा राष्ट्रपतिको लागी अहिले मतदान गरिरहेका छन्। 

आज बिहिबार बिहान १० बजे देखी सुरू भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ। 

राष्ट्रपतिका दुबै उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङले मतदान गरिसकेका छन्।  राष्ट्रपति निर्वाचनको परिणाम आजै बेलुका साँझ ७ बजे सम्म सार्वजनिक हुने निर्वाचन आयोगले बताएको छ। 

 

  • न्युज बहार संवाददाता

थप