Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यातायात व्यवसायी र सरकारबिच जुटेन सहमति, भोली पनि बन्द जारी

  •   १ वर्ष अघि | २० जेष्ठ २०८२, सोमवार

जेठ १९, काठमाडौँ । यातायात व्यवसायी र सरकारबीच आज भएको भनिएको वार्तामा सहमति जुट्न नसकेको जानकारी प्राप्त भएको छ।

वार्तामा सहभागी भएकाहरुका अनुसार सहमति नबएका कारण चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर छ ।

व्यवसायीहरुले पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै वार्तामा कुरा नमिलेको बताएका हुन । अब पुनः भोली मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । 

  • न्युज बहार संवाददाता

थप