जेठ १५, काठमाडौँ । राजावादीहरु आजको
प्रदर्शन सुरु भएको छ । आज २ बजे पछी राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग
राखेर सडकमा निस्किएका राजावादीको प्रदर्शन राजधानीका विभिन्न सात स्थानबाट सुरु
भएको थियो ।
अहिले भने
उक्त प्रदर्शन सबैतिरबाट शान्ति बाटिका केन्द्रित हुँन थालेको छ ।
- न्युज बहार संवाददाता