Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यो प्रदेशमा आज सार्वजनिक बिदा।

कोशी प्रदेश नामकरण गर्न सफल भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको ।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, बिराटनगर। कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिने घोषणा भएको छ। प्रदेश नम्बर १ को नाम दोस्रो कार्यकालमा कोशी प्रदेश नामकरण गर्न सफल भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको हो ।

बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णयअनुसार गरेको हो । प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा बिदा घोषणा गरेको जानकारी दिएको छ । बुधबार साँझ भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२का साथ बहुमतले नामाकरण गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप