Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्न दलहरुको बैठक बस्दै।

एमाले र सत्ता गठबन्धन दुबैको दुईतिर बैठक बस्दै।

  •   ४ वर्ष अघि | २७ फाल्गुन २०७९, शनिबार

फागुन २७, काठमाडौँ । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन। 

उनका बताए अनुसार बैठकमा उपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिकको विषयमा छलफल गरिनेछ । आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने र दिने भए कसलाई उम्मेदवार तय गर्ने भन्ने विषयमा छलफलको तयारी गरिएको छ।

यता अर्को तर्फ सत्ता गठबन्धनका सबै पार्टीहरु पनि उपराष्ट्रपतिमा कसलाई उम्मेदवार तय गर्न भनि अहिले बिहानै बैठक बसि छलफलमा जुट्न थालेका छन। 

 

  • न्युज बहार संवाददाता

थप