Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिंहदरबारमा आठ दलको बैठक आज २ बाजे देखि बस्दै।

अहिले र बजेबाट बैठक सुरु हुने।

  •   ४ वर्ष अघि | २३ फाल्गुन २०७९, मङ्लबार

फागुन २३, काठमाडौँ। आज मंगलबार सिंहदरबारमा आठ दलको बैठक बस्ने भएको छ।

आज दिउँसो २ बजे सिंहदरबारको नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। अहिले २ बजे आठ दलले गठन गरेको कार्यदलको बैठक बस्न लागेको हो। कार्यदल संयोजक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् भने कार्यदलमा अरू ७ दलबाट एक-एक जना सदस्य रहेका छन्।

राष्ट्रपति र, उपराष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिको बारेमा छलफल गर्नको लागी बैठक बस्न लागेको जानकारी प्रात बएको छ। त्यस्तै मन्त्रिपरिषद विस्तारको विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन।

 

  • न्युज बहार संवाददाता

थप