असार २, काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ । आज संघिय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाए छ।
आजको बैठकमा
बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने जनाकारी प्राप्त भएको छ ।
संसद् सचिवालयले सार्वजनिक
गरेको सम्भावित कार्यसूची अनुसार आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र
अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने छ ।
- न्युज बहार संवाददाता