कात्तिक १५, काठमाडौँ । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज सकिएको
छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएको
जिल्ला प्रहरी कार्यालय, कास्कीका
प्रहरी अधिकृतहरुले जनाएका छन।
प्रहरीले लामीछाने माथी सहकारी
ठगी सम्बन्धमा अनुसन्धान गरिरहेको छ । कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका
अनुसार यसै अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको बताएकी छन ।
- न्युज बहार संवाददाता