साउन ६, काठमाडौँ
। आजको प्रतिनिधी सभाको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत
प्राप्त गरेका छन् ।
प्रधानमन्त्री
ओलीले आज आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत
विभाजनमा विश्वासको मत प्राप्त गरेका हुन ।
प्रधानमन्त्री
ओलीले कूल २६३ मतको १८८ मत प्राप्त गरेका छन भने यो वर्तमान संसद्को दुई तिहाइ मत
हो ।
- न्युज बहार संवाददाता