जेठ ११, काठमाडौ
। आज बिहान राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति
रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
राष्ट्रपतिको
स्वकीय सचिवालयका अनुसार उक्त भेटमा जारी संसदको गतिरोधबारे राष्ट्रपति पौडेलले चासो
चिन्ता राखेका छन ।
यता
प्रधानमन्त्रीले भने आफू समस्या समाधानको पक्षमा रहेको बताएका छन ।
- न्युज बहार संवाददाता