Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि ओली र प्रचण्ड बिच भेटबार्ता ।

बालुवाटार प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज पनि भेटवार्ता सुरु भएको छ । 

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले बालुवाटार प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको जानकारी दिएका छन ।

राष्ट्रपतिको विषयमा दलहरुको बीच आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । पूर्व सहमति अनुसार अध्यक्ष ओलीले एमालेले राष्ट्रपति पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् । यही विषयमा यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो । तर दुवैजना आआफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको भने छैन ।

थप