Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको फोहोर बोकेका गाडीहरु तिन पिप्लेमै रोकिए

  •   १ वर्ष अघि | १९ बैशाख २०८२, शुक्रबार

वैशाख १९, काठमाडौँ । काठमाडौँको माछापोखरीमा काठमाडौँ महानगरपालिकाले तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ । प्रदर्शनका कारण काठमाडौँबाट फोहर बोकेर गएका गाडीहरू बाटोमै रोकिएका छन् । 

काठमाडौँ उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको स्थानिय प्रशासनले जनाएको छ । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्  । 

अहिले करिब २ दर्जन फोहोरका गाडी तिनपिप्ले क्षेत्रमा बाटोमै रोकिएका छन् । स्थानीयहरूका अनुसार महानगरपालिकासँगको वार्तामा माग पुरा नभएका कारण बाटो बन्द भएको हो ।

 

  • न्युज बहार संवाददाता

थप