Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कमल थापाले गरे दुर्गा प्रसाईले गर्न लागेको कार्यक्रमको समर्थन ।

दुर्गा प्रसाईले गर्न लागेको कार्यक्रमको थापाले खुलेर समर्थन गरेका छन।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ । दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सो आग्रह गरेका हुन् । 

अध्यक्ष कमल थापाले ट्वीटरमा भनेका छन्– ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ । फागुन २० गते काठमाडौँको बानेश्वरमा ‘राष्ट्रियता, धर्म र संस्कृति बचाउने महाअभियान’ द्वारा आयोजित सभा सफल पार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’

मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईले शनिवार काठमाडौंमा कार्यक्रम गर्ने तयारी गरेका छन् । सो दुर्गा प्रसाईले गर्न लागेको कार्यक्रमको थापाले खुलेर समर्थन गरेका छन ।

  • न्युज बहार संवाददाता

थप