Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, काठमाडौँ । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न अन्तरिम आदेश दिएको छ । 

आज बिहीबार उच्च अदालत पाटनका न्यायाधीश टीकाराम आचार्य र टंकप्रसाद गुरुङको संयुक्त इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।

उच्चको ठहर अनुसार पाठकले गरेको सम्प्रेषित सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित नभएको हो । 

आजको अन्तरीम आदेशमा मुद्दाको अन्तिम किनारा नभएसम्म पाठकलाई पक्राउ नगर्न भनिएको छ ।

  • न्युज बहार संवाददाता

थप