Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रतिनिधिसभाको बैठक स्थगित, सरकारका प्रतिनिधि उपस्थित नभएकोमा माओवादीको आपत्ती

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएपछि बैठक सुरु नहुँदै स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्ने वित्तिकै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।

सरकारका प्रतिनिधि नभई नियमावलीमा भएको व्यवस्थाअनुसार बैठक बस्न नसक्ने उनले बताएका थिए ।

  • न्युज बहार संवाददाता

थप