भदौ
२४, काठमाडौँ । अन्तत : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
जेनजी आन्दोलन नियन्त्रणभन्दा बाहिर गएर ठूलो जनधनको क्षति
भएपछि उनले जिम्मेवारीस्वरूप राजीनामा दिने निर्णय गरेका हुन्।
मंगलबार दिउँसो प्रधानमन्त्रीको
सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको छ।
प्रदर्शनकारीहरूले
व्यापक तोडफोड गर्दै हिंसात्मक रूपमा उत्रिएपछि अवस्था अस्थिर बनेको थियो, जसको परिणामस्वरूप अन्ततः उनले राजीनामा
दिनुपर्यो।
- न्युज बहार संवाददाता